गृहपृष्ठ जनरल इन्स्योरेन्सद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न
जनरल इन्स्योरेन्सद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कम्पनीका सञ्चालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई आज हात्तीसारमा सञ्चालित कार्यक्रममा बिमा समितिका उप-निर्देशक हृदय पण्डितको प्रशिक्षणमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित समय : ०१:०२ बजे



















