काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल एसबिआई बैंककाे शाखा विस्तार

6.55K
shares

नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा पुतलीसडकमा आफ्नो नया शाखा सञचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन नेपाल एसबिआई बैंकका अध्यक्ष रावीज अरोराले गरे ।

साे अवसरमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, निर्देशक पिनाकी नाथ बेनर्जी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादभेन्द्र कान्त, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्यालका साथै बैंकका कर्मचारी तथा ग्राहकहरु उपस्थित थिए ।

बैंकले ९१ शाखा, २१ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १३० एटीएममार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।