global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाललाई समूह विजेता बन्ने मौका, हङकङविरूद्ध खेल्दै

नेपाललाई समूह विजेता बन्ने मौका, हङकङविरूद्ध खेल्दै

नेपाललाई समूह विजेता बन्ने मौका, हङकङविरूद्ध खेल्दै

नेपालले एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलका लागि हङकङको सामना गर्दैछ । किनरारा एकेडेमी क्वालालाम्पुरमा हुने खेल दिउँसो १२ बजे सुरू हुनेछ ।

एक खेल अगाडि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको नेपालले आज हङकङलाई हराए समूह विजेता बन्ने मौका पाउने छ ।

समूह ‘बी’ मा रहेको नेपालले सोमबार तेस्रो खेलमा बहराइनलाई हराएको थियो । यसअघि पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको नेपाल लगातार चौथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु