काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भन्सार एजेन्टको लिखित परीक्षामा ८६० जना उत्तीर्ण

12.05K
shares

भन्सार विभागले गत वैशाखमा सञ्चालन गरेको भन्सार एजेन्टको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । लोकसेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरिएको परीक्षामा ८६० जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।

अब लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थी आगामी असार ५ गतेदेखि हुने अन्तर्वार्तामा सहभागी हुनेछन् । विभागले भन्सार ऐन बमोजिम ६६० जना एजेन्ट थप गर्न भन्दै २०७७ चैत १६ गते सूचना प्रकाशित गरेको थियो ।