global ime bank Long Banner Ad

गृहपृष्ठ यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । बैठकले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ । यसका साथै सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल निषेध गरेको छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदकाे निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने निर्णय गरेको जानकारी दिए ।

निर्णयहरू :

प्रकाशित समय : ००:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु