काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लुम्बिनी विकास बैंकका ग्राहकलाई धुलिखेल जिपलाइनमा २० प्रतिशतसम्म छुट

17.18K
shares

लुम्बिनी विकास बैंकले धुलिखेलमा अवस्थित वर्ल्ड वाईड एडभेन्चरमा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । सम्झौतामा लुम्बिनी विकास बैंकका मुख्य प्रबन्धक दिपक खनाल र वर्ल्ड वाईड एडभेन्चरका अध्यक्ष केदार बहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गरे ।

सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंकका आफ्ना सम्पूर्ण ग्राहकलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरी धुलिखेल जिपलाइनका विभिन्न जिपलाइन सेवा तथा सुविधाहरु लिएवापत भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान हुनेछ ।

यस बिकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ ।