काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जेठ १० गते सरकारको नीति तथा कार्यक्रम

13.38K
shares

गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मंगलबार  संघीय संसदमा पेश हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराए ।

त्यस दिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्त रूपमा बोलाइएको छ । अपराह्न ४ बजेका लागि बोलाइएको बैठकका नीति तथा कार्यक्रम पेश हुनेछ ।