global ime bank Long Banner Ad

गृहपृष्ठ थप १५ जनामा कोरोना पुष्टि, १७ जना संक्रमणमुक्त

थप १५ जनामा कोरोना पुष्टि, १७ जना संक्रमणमुक्त

थप १५ जनामा कोरोना पुष्टि, १७ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ३ हजार ४५३ जनामा गरिएको नमुना परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

सोही समयमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा हाल २१५ जना संक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४ हजार ६२१ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित समय : २२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु