global ime bank Long Banner Ad

गृहपृष्ठ रूसको इन्धन प्रतिबन्धले ‘रातो रेखा’ पार गर्‍याे

रूसको इन्धन प्रतिबन्धले ‘रातो रेखा’ पार गर्‍याे

रूसको इन्धन प्रतिबन्धले ‘रातो रेखा’ पार गर्‍याे

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनलाई प्रस्तावित रूसी तेल प्रतिबन्धको साथ ईयू एकतामा 'आक्रमण' गरेकोमा आलोचना गर्दै यसले रातो रेखा पार गरेको बताएका छन् ।

'युरोपेली आयोगका अध्यक्षले जाना-जानी वा नजानी त्यो काम गरिएको युरोपेली एकतामा आक्रमण गरेका छन्,' ओर्बानले राज्य रेडियोमा भनेका छन्, 'हामीले पहिलो क्षणदेखि नै रातो रेखा हुनेछ, त्यो ऊर्जा नाकाबन्दी हो भनेर स्पष्ट गरिसकेका थियौं । उनीहरूले यो रातो रेखा पार गरेका छन् ।'

प्रकाशित समय : २१:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु