काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जिम्बावे ‘ए’विरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

20.41K
shares

जिम्बावे ए विरुद्धको दोस्रो टी-२० क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै जिम्बावेलाई ब्याटिङको निम्तो दिएको हो ।

नेपाली टिममा एक परिवर्तन गरिएको छ । आरिफ शेखको स्थानमा भीम सार्की पहिलो एघारमा खेल्दैछन् । पहिलो टी-२० खेलमा नेपाल जिम्बावे 'ए' टीमसँग ६ विकेटले पराजित भएको थियो ।

नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।