global ime bank Long Banner Ad

गृहपृष्ठ ग्यास सहज हुन अझै केही दिन लाग्ने

ग्यास सहज हुन अझै केही दिन लाग्ने

ग्यास सहज हुन अझै केही दिन लाग्ने

पछिल्लो पटक प्रतिसिलिन्डर १ सय रुपैयाँ मूल्य बढाइए पनि उपभोक्ताले ग्यास अभावको समस्या झेल्नु परेको छ । बजारमा मागअनुसारको आपूर्ति नभएका कारण उपभोक्ताले खाना पकाउने ग्यास लिन अझै पालो पर्खिनुपरेको छ ।

गत चैतमा व्यवसायीले गरेको आन्दोलनले बजारमा अभाव भएको खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था सहज हुन अब केही दिन कुर्नुपर्ने भएको हो । चैत महिनामा राष्ट्रिय पेट्रोलियम संस्थागत समन्वय समितिले १० दिनसम्म ढुवानी रोकेको कारण अहिलेसम्म काठमाडौंमा उपत्यकालगायत देशैभर बजारमा ग्यासको अभाव कायमै छ ।

बढाइएको मूल्य तिर्दा पनि अझै उपभोक्ताले सहज रुपमा ग्यास पाउन सकेका छैनन् ।

प्रकाशित समय : १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु