global ime bank Long Banner Ad

गृहपृष्ठ एकीकृत समाजवादीले महानगर र उपमहानगरमा उम्मेदवारकाे टुंगो लगायो

एकीकृत समाजवादीले महानगर र उपमहानगरमा उम्मेदवारकाे टुंगो लगायो

एकीकृत समाजवादीले महानगर र उपमहानगरमा उम्मेदवारकाे टुंगो लगायो

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो भागमा परेका महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । एकीकृत समाजवादीले आफ्नो भागमा परेको पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाउने भएको छ ।

यस्तै हेटौंडा उममहानगरपालिकामा मिना लामालाई मेयरमा उठाउने समाजवादीका एक नेताले जानकारी दिए । यस्तै काठमाडौँ महानगरको उपमेयरमा रामेश्वर श्रेष्ठ, बुटवल उपमहानगरको उपमेयरमा चिनबहादुर गुरुङ, तुलसीपुर उपमहानगरको उपमेयरमा जोगबहादुर राना र इटहरीको उपमेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने तयारी भएको छ ।

प्रकाशित समय : २२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु