काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चर्चित गिटारिस्ट तथा एरेन्जर सञ्जीव सँग बिहे गर्दै मेलिना राई

17.98K
shares

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग उनले लगन गाँठो कस्न लागेकी हुन् । इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै उनले विवाह गर्ने लागेको जानकारी दिएकी हुन् ।

इन्गेजमेन्ट गरेको तस्बिर मेलिनाले शुक्रवार मात्रै सामाजिक सञ्जालमा सेयर गरेकी हुन् । इन्गेजमेन्ट भने यी दुईले दुई वर्ष अघि गरेका थिए ।