global ime bank Long Banner Ad

गृहपृष्ठ एसियन कप छनोट : दोस्रो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरियो

एसियन कप छनोट : दोस्रो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरियो

एसियन कप छनोट : दोस्रो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरियो

एएफसी फुटसल एसियन कप छनोटमा नेपाल सोमबार ताजकिस्तानसँग १-१ गोल अन्तरले पराजित भएको छ । कीर्गिस्तानको बिस्केकमा ताजकिस्तानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो ।

समुह ‘बी’ मा रहेको  नेपालको दुई खेलबाट कुनै अंक छैन । नेपाल चौंथो स्थानमा छ । शीर्ष स्थानको ताजकिस्तानको चार अंक छ भने  दोस्रो स्थानको उज्वेकिस्तनको तीन अंक  छ । तेस्रो स्थानको अफगानिस्तानको एक अंक छ ।

ताजकिस्तानले आइतबार पहिलो खेलमा अफगानिस्तानसँग बराबरी खेलेको थियो । पहिलो खेलमा नेपाल आइतबार उज्वेकिस्तानसँग ५-१ले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्ताानको सामना गर्नेछ ।

प्रकाशित समय : १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु