global ime bank Long Banner Ad

गृहपृष्ठ थप ४ जनामा संक्रमण पुष्टि

थप ४ जनामा संक्रमण पुष्टि

थप ४ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ४० जनाको नमूना परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

यस्तै थप ४८ जना कोरोना संक्रमणबाट निको भएका छन् भने सक्रिय संक्रमितको संख्या पाँच सय ९२ जनामा झरेको छ । यो अवधिमा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यसैबीच मन्त्रालयले २४ घण्टामा २० हजार आठ सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको जनाएको छ ।

प्रकाशित समय : २२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु