गृहपृष्ठ लुम्बिनीमा नेकपा एकीकृत समाजवादीलाई अलग्याएर चार दलीय गठबन्धन

लुम्बिनीमा नेकपा एकीकृत समाजवादीलाई अलग्याएर चार दलीय गठबन्धन

लुम्बिनीमा नेकपा एकीकृत समाजवादीलाई अलग्याएर चार दलीय गठबन्धन

पाँच दलीय सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गरेर जाने सहमति गरे पनि लुम्बिनी प्रदेशमा भने नेकपा एकीकृत समाजवादी बाहेकको गठबन्धन बनेको छ । बुधबार लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीबाहेक चार दलका प्रदेशस्तरीय नेताहरुको बैठक बसेको थियो ।

उक्त विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरिएको र निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय समेत गरिएको छ ।

यसअघि मंगलबार गुल्मीको मालिका गाउँपालिकामा अन्य दलहरुको जनआधार न्यून रहेको भन्दै कांग्रेस र माओवादी केन्द्रलाई मात्र पद बाँडफाँड भएको थियो ।

प्रकाशित समय : १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु