global ime bank Long Banner Ad

गृहपृष्ठ क्लासिक टेकले रात्रीकालिन फ्लिड सपोर्ट सेवा पुर्‍याउँदै

क्लासिक टेकले रात्रीकालिन फ्लिड सपोर्ट सेवा पुर्‍याउँदै

क्लासिक टेकले रात्रीकालिन फ्लिड सपोर्ट सेवा पुर्‍याउँदै

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रात्रीकालिन फ्लिड सपोर्ट सेवा पुर्‍याउँदैछ ।

क्लासिक टेकले रात्रीकालिन फ्लिड सपोर्ट सेवा ६ महिनाबाट अधिकांश सहरहरूमा परीक्षण गरिरहेको थियो । कम्पनीले यसलाई प्रथिकमिकता दिँदै थप आठ सय जना कर्मचारीहरू देशभर मागेको थियो ।

ग्राहकलाई चौबिसै घण्टा फ्लिड सेवा पुर्‍याउने उदेश्यले कम्पनीले यो सेवा सुरू गरेको हो । यो सेवाअन्तर्गत ग्राहकले गुनासो रेजिस्टर गरिसकेपछि ग्राहकको अनुमतिमा राति १० बजेसम्म सेवा दिने व्यवस्था मिलाइएको छ। यसरी क्लासिक टेकले ग्राहक सेवामा प्रथिकमिकता दिँदै आएको छ ।

क्लासिक टेकले नेपालमा सन् २००९ देखि आफ्नो सेवा विस्तार गरेको हो । कम्पनीले १२ वर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ ।

प्रकाशित समय : २१:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु