global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु

सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सुरु भएको छ । शुक्रबारदेखि जारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्याह्न करिब साढे १२ बजे बैठक सुरु भएको हो । बैठक स्थानीय तह निर्वाचनमा केन्द्रित हुनेछ ।

बैठकमा निर्वाचन घोषणापत्रबारे पनि छलफल हुनेछ । अधिकांशले गठबन्धन आवश्यक रहेको जोड दिँदा केहीले गठबन्धनबिना निर्वाचनमा जानुपर्ने बताएका थिए । गठबन्धनबिना निर्वाचनमा जानुपर्ने मत राख्ने नेताहरू पार्टीका अर्का नेता डा। शेखर कोइराला पक्षीय हुन् ।

प्रकाशित समय : १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु