global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ काठमाडौं आइपुगे चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं आइपुगे चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं आइपुगे चिनियाँ विदेशमन्त्री वाङ

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेका छन् । उनी परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा काठमाडौं आइपुगेका हुन् । उनी पाकिस्तान, अफगानिस्तान, भारत हुँदै नेपाल आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा जाँदैछन् ।

प्रकाशित समय : २२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु