काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अवैध लागूऔषध सहित एक जना पक्राउ

14.53K
shares

सबैला नगरपालिका-९ कुसमाहाबाट करिब ६ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ३० वर्षीय लालबाबु कापरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।