global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस जुम्ला सभापतिमा शाही विजयी

कांग्रेस जुम्ला सभापतिमा शाही विजयी

कांग्रेस जुम्ला सभापतिमा शाही विजयी

नेपाली कांग्रेस जुम्लाको जिल्ला सभापतिमा कर्णबहादुर शाही निर्वाचित भएका छन् ।  

आज सम्पन्न भएको मतगणनामा अर्का उम्मेदवार दीपबहादुर शाहीलाई पाँच मतले पछि पार्दै उनी विजयी  भएको सहायक निर्वाचन अधिकृत दुर्गाबहादुर बस्नेतले बताए । थप विवरण आउन बाँकी रहेको निर्वाचन मण्डलले जनाएको छ । 

प्रकाशित समय : १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु