global ime bank Long Banner Ad

गृहपृष्ठ एकैदिन १६ सय रूपैयाँ घट्यो सुनको मूल्य

एकैदिन १६ सय रूपैयाँ घट्यो सुनको मूल्य

एकैदिन १६ सय रूपैयाँ घट्यो सुनको मूल्य

सुनको मूल्यमा एकैदिन १६ सय रुपैयाँको गिरावट आएको छ । मंगलबार सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । गत आइतबारका तुलनामा २ सय बढेर सोमबार ९३ हजार ९ सय रुपैयाँमा सुन कारोबार भएको थियो ।

यसअघि गत शुक्रबारका तुलनामा ७ सयको गिरावट आउँदा आइतबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ घटेर १२ सय ५५ भएको छ । सोमबार प्रतितोला चाँदीकाे मूल्य १२ सय ७० र आइतबार १२ सय ६० रुपैयाँ थियो ।

प्रकाशित समय : १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु