global ime bank Long Banner Ad

गृहपृष्ठ संसदीय सुनुवाइ समितिको बैठक बस्दै 

संसदीय सुनुवाइ समितिको बैठक बस्दै 

संसदीय सुनुवाइ समितिको बैठक बस्दै 

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान ९:३० बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनुवाइ प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित समय : ०८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु