गृहपृष्ठ नेपाल र पीएनजीबीच हुने ओडीआइ सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सम्झौता सम्पन्न
नेपाल र पीएनजीबीच हुने ओडीआइ सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सम्झौता सम्पन्न
नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र पीएनजीबीच हुने एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ । डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त सिरिजका दुई म्याच यहि भदाै २२ र २५ गते हुनेछ । सिरिजको एक खेल डे म्याच हुने छ भने दोस्रो खेल नेपालको First Day / NightODI Match हुनेछ । यो सम्झौताअन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले Action Sports HD1 र डिशहोम GO OTT APP मार्फत प्रत्यक्ष प्रशारण गर्ने जनाइएको छ ।
प्रकाशित समय : १६:३९ बजे




















