गृहपृष्ठ मन्त्रिपरिषद बैठक बस्दै
मन्त्रिपरिषद बैठक बस्दै
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । नियमित एजेन्डाहरुमाथि छलफल गर्न भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक बुधबार दिउँसो ४ बजे बस्ने सचिवालयले जनाएको छ । देउवा नेतृत्वको सरकारमा ४ मन्त्री छन् ।
प्रकाशित समय : १६:४३ बजे




















