काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मंगलबार राति १२ बजेदेखि सुर्खेतमा निषेधाज्ञा

18.38K
shares

जिल्ला काेभिड व्यवस्थापन केन्द्रकाे बैठकअनुसार २०७८ वैशाख १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हाे । लगातार कोरोनाका बिरामी बढेपछि नियन्त्रण तथा थप फैलन नदिनका लागि सुर्खेतमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।