global ime bank Long Banner Ad

गृहपृष्ठ कटुवा पेस्तोलसहित पक्राउ   

कटुवा पेस्तोलसहित पक्राउ   

कटुवा पेस्तोलसहित पक्राउ   

सिन्धुलीको मरिण गाउँपालिका- ६, प्रतिटोल बस्ने सांगे लामा भन्ने २६ वर्षीय सांगे दोङलाई १ थान कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सोही गाउँपालिका- ६, चंदुरी खोलामा ईलाका प्रहरी कपिलाकोटबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्न खोजेपश्चात उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सोही ठाउँस्थित प्रतिटोल जंगलमा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु