काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिलवालविरुद्ध किर्तेमा मुद्दा दर्ता

13.71K
shares

काठमाडौँ, ५ पुस (रासस) : ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेपाल प्रहरी पूर्व नायब महानिरीक्षक नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको आरोपमा आज मुद्दा दर्ता भएको छ ।

सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी दर्ता भएको परिसरका प्रहरी उपरीक्षक रामदक्त जोशीले जानकारी दिए ।

उनका अनुसार प्रहरी महानिरीक्षक पदमा बढुवाका क्रममा सिलवालको चार वर्षको कार्यसम्पादन मूल्याँकन दुई खालको आएको थियो । यो कसको लापरबाहीका कारण भएको थियो भन्ने कसूरको अदालतको आदेशअनुसार प्रहरीले अनुसन्धान गर्नेछ ।