गृहपृष्ठ सल्यानमा बस दुर्घटना : घाइतेको संख्या ४३ पुग्यो (घाइतेहरुको विवरणसहित)
सल्यानमा बस दुर्घटना : घाइतेको संख्या ४३ पुग्यो (घाइतेहरुको विवरणसहित)
सल्यान- सल्यान सल्लीबजारको आम्रा नजिकै यात्रुबाहक बस आईतबार दिउँसो १ बजे दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ७८७२ नम्बरको बागेश्वरी यातायातको बस दुर्घटना हुँदा सडकबाट करिब सय मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको देखिएको छ । घाइतेहरुलाई नेपालगन्जमा उपचार भइरहेको छ ।
दुर्घटनाबाट घाइतेहरूः
भगवती सिह, जाजरकोट
तुल्सि बि क, नेपालगन्ज
सेती परियार, नेपालगन्ज
खिम ब सुनार, सल्यान
ललित खत्री, सुर्खेत
खुम ब बि क, सुर्खेत
दुर्ग ब राना, सल्यान सागिने
अमृता थापा, सल्यान कुमाख
खिमलाल बिक, सल्यान बनगाड कुपिण्डे
अनिता चन्द, चौरजहारी
कलि बस्नेत, सल्यान कुमाख
कमला बस्नेत, सल्यान कुमाख
शारदा बि क, बर्दिया
लक्ष्मी बिक, बर्दिया
दिलिप बिक, बर्दिया
सुपृया बिक, बर्दिया
टेक ब बुढा, सल्यान बनगाड कुपिण्डे
रुद्र चन्द, रुकुम
मिना शर्मा, कोहलपुर
बिकास बुढा, सल्यान बनगाड कुपिण्डे
एन्जल शर्मा, कोहलपुर
नोखी राना, सल्यान बडागाउ
अमृत थापा, कालागाउ
कविता, कुमाख
रुद्र सिह राठौर, जाजरकोट
कोइली बस्नेत, सल्यान कुमाख
बाटुली बिक, सल्यान कुमाख
गगन राना, सल्यान कुमाख
डम्बर बिक, सल्यान कुमाख
नवीन बुढाथोकी, सल्यान कुमाख
केवसी बुढाथोकी, कुमाख
लुगि रावत, सल्यान कुमाख
जेनिस रावत, सल्यान कुमाख
भिम ब रोका, सल्यान चादे
रितेश चलाउने, सल्यान कुमाख
दिपा थापा, नेपालगन्ज
लिलाराज बुढाथोकी, सल्यान कुमाख
जिते बुढा, सल्यान कुमाख
नवीन बुढाथोकी, सल्यान कुमाख
सुर्य बुढाथोकी, सल्यान कुमाख
गाडी चालक कोहलपुरका मोहन बिक
सहचलक प्रेम खत्री
प्रकाशित समय : १८:५२ बजे



















