गृहपृष्ठ काठमाडाैंमा डा. केसीकाे पक्षमा अाज पनि प्रदर्शन

काठमाडाैंमा डा. केसीकाे पक्षमा अाज पनि प्रदर्शन

काठमाडाैंमा डा. केसीकाे पक्षमा अाज पनि प्रदर्शन

अनसनरत डा. गाेविन्द केसीकाे पक्षमा काठमाडाैंकाे माइतीघर मण्डलामा बिहिबार पनि प्रदर्शन भएकाे छ ।

स्वास्थ्य क्षेत्र सुधारकाे मागसहित अनसनमा बसेका माग पूरा गर्न सरकारलार्इ दबाब दिन उनका समर्थकरूले प्रदर्शन गरेका हुन् । बिहिबार नेपाल चिकित्सक संघकाे अगुवार्इमा प्रदशर्न भएकाे हाे ।

सरकारले भने डा. केसीलार्इ काठमाडाैं ल्याउने तयारी गरेकाे छ ।dkc-maitighar-newskarobar

(तस्बिर : सञ्जय श्रेष्ठ)

प्रकाशित समय : १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु