गृहपृष्ठ गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको फार्मेसीमा तोडफोड

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको फार्मेसीमा तोडफोड

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको फार्मेसीमा तोडफोड

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको फार्मेसीमा तोडफोड भएको छ । गएराति नेविसंघका केन्द्रीय सदस्य नन्दकिशोर यादवसहितको समूहले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

तोडफोडबाट कम्प्युटर, प्रिन्टर, सिपीयुदराज र औषधीमा क्षति पुगेको छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरेपछि अन्य औषधी पसललाई मर्का परेकोले तोडफोड भएको अस्पतालको भनाइ छ । तोेडफोडमा संलग्नहरुको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु