global ime bank Long Banner Ad

गृहपृष्ठ अपडेट : रसुवामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या तीन पुग्यो

अपडेट : रसुवामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या तीन पुग्यो

अपडेट : रसुवामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या तीन पुग्यो

गएरातिको भिषण वर्षापछि रसुवाको टिमुरेमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । पहिरोमा परी १० जना अझै बेपत्ता छन् ।

उद्दारका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली घट्नास्थलमा पुगेको छ । पानी अझै परिरहेकाले उद्दारमा समस्या आएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु