काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

त्रिशूलीमा बस खस्यो

8.69K
shares

काठमाडौंबाट वालिङका लागि हिँडेको बस त्रिशूली नदीमा खसेको छ । मुग्लिन मलेखु सडकखण्ड अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ३ स्थित कुरिनटार र चुम्लिङटारको बीच सडकबाट त्रिशुली नदी किनारमा बस खसेको हो ।

मुग्लीन पुग्नुभन्दा २५ मिटर अगाडिबाट बस त्रिशूलीमा खसेको चितवन प्रहरीले जनाएको छ । थप जानकारी आइनसकेको एसपी सुशीलसिंह राठोरले बताए ।