खोजतलास दैनिकका प्रधान सम्पादक बस्नेत पक्राउ
वि.सं.२०७५ साउन १३ आइतवार १३:५९
shares

ललितपुरबाट प्रकाशित हुँदै आइरहेको खोजतलास दैनिकका प्रधान सम्पादक राजु बस्नेतलाई बिहान साढे सात बजे आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेकाे छ । उनलाई अहिले जाउलाखेल प्रहरी कार्यालयमा राखिएको छ ।

























