काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बिदेशिएका नेपालीको पीडा ‘आमा’मा

16.63K
shares

गायक निर्मल न्यौपानेको ‘आमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । चितवन स्थायी घर भई हाल अस्ट्रेलियाको क्यानबेरामा बस्दै आएका उनको नयाँ गीतमा आमासँग बिछोडिनु पर्दाको पीडा झल्काउने प्रयास गरिएको छ ।

न्यौपानेकै शब्द तथा सङ्गीत रहेको गीतमा चाहेर पनि नेपालमा रहन नसकेको विषय समेटिएको छ । जुन विदेशमा रहेका लाखौ नेपालीको कथाव्यथासँग मिल्दोजुल्दो छ । गीतमा न्यौपाने आफैँले अभिनय गरेका छन् ।