कञ्चनपुरमा फेरि कर्फ्यु
वि.सं.२०७५ भदौ १२ मंगलवार ००:०१
shares

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अहिले साँझ ६ बजेदेनि पुनः कर्फ्यु जारी गरेको छ । सोमबार साँझ ६ बजेदेखि मंगलबार विहान ५ बजेसम्मका लागि कर्फ्यु जारी गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

























