काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अज्ञात समूहको कुटपिटबाट एक घाइते

11.11K
shares

अज्ञात समूहको निर्घात कुटपिटका कारण कैलालीको लम्कीमा एक जना गम्भीर घाईते भएका छन । लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतिपुर चोकदेखि आफ्नो घर लम्की थपालीपुरमा अटो रिक्सामा जाँदै गरेका बिरवल खत्रीलाई अज्ञात समूहले निर्घात कुटपिट गरेको हो ।

मोटरसाइकल रोकेर बसेका दुई अपरिचित युवाले कुटपिट गरेको घाइते खत्रीले बताए । उनको टाउको, मुख र शरीरमा गम्भीर चोट लागेको छ । प्रहरीले घटनाका विषयमा चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।