युएईले नेपाललाई दियो २५५ रनको चुनौती
वि.सं.२०७५ भदौ १४ बिहीवार १७:११
shares

एसिया कप छनोट क्रिकेट प्रतियोगितको दोस्रो खेलमा युएईले नेपाललाई २५५ रनको लक्ष्य दिएको छ ।
मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनायो ।
अब केहिबेरमा नेपालले ब्याटिङ गर्ने छ ।

























