सुनकोशी नदीमा दुई भारतीय नागरिक बेपत्ता
वि.सं.२०७५ भदौ १८ सोमवार १४:५७
shares

सुनकोशी नदीमा दुई भारतीय नागरिक बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका भारतीय नागरिक रुपलाल सहनी र मनोहर सहनी बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

























