काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ज्येष्ठ नागरिक सुविधाअन्तर्गत पूर्वमन्त्री रायमाझी कारागारबाट रिहा

1.2K
shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन ।

ज्येष्ठ नागरिक छुट पाएर डिल्लीबजार कारागारबाट आज रायमाझी रहा भएको कारागार प्रशासक विक्रमप्रसाद पाण्डेले जानकारी दिए ।

पैसठ्ठी वर्ष पूरा भएका रायमाझीले ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार रिहा भएका हुन । कारागार प्रशासनले रायमाझीलाई परिवारको जिम्मा लगाएको छ ।

सर्वोच्च अदालत यही कात्तिक १६ गते पूर्वमन्त्री रायमाझीलाई सो छुट सुविधा दिन कारागार प्रशासनलाई पत्राचार गरेको थियो ।