काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टोखाबाट ३ किलो सुनसहित दुई जना पक्राउ

11.57K
shares

प्रहरीले टोखाबाट ३ किलो सुनसहित दुई जनालार्इ  पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रसुवा गोसाइकुण्ड गाउँपालिका– १ का २४ वर्षीय नरबहादुर घले र २० वर्षीय पेम्बा तामाङ रहेका छन् ।

साेमबार राति पक्राउ परेका उनीहरुलाई मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएकाे हाे  । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।