ए डिभिजन लिग : आज दुई खेल हुँदै
वि.सं.२०७५ मंसिर २० बिहीवार १८:०१
shares

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा मैदानमा हुने पहिले खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुने छ ।
दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबबीच हुने एन्फाले जनाएको छ ।

























