काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज याे वर्षकै धेरै चिसो

12.5K
shares

काठमाडौं उपत्यकामा विहीबार यस वर्षकै चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम अझै बढ्ने छ । महाशाखाका अनुसार विहीबार बिहान साढे ६ बजेको काठमाडौंको न्युनतम तापक्रम ५.६ डिग्री सेल्सियस पुगेको छ ।

मौसमविदका अनुसार तापक्रम घट्ने र जाडो बढ्ने क्रम अझै जारी रहन्छ । मौसमविद्का अनुसार मध्य र पश्चिम पहाडका उच्च भागका केही स्थानमा हल्का पानी पर्ने सम्भावना पनि छ । साथै उच्च हिमाली भागमा हिमपात हुने छ ।