काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

न्याय माग्दै राष्ट्रपति निवास अगाडि प्रदर्शन गर्ने पक्राउ

9.37K
shares

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै राष्ट्रपति निवास अगाडि प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार शीतल निवासअगाडि प्रदर्शन गर्ने युवालाई प्रहरीले पक्राउ गरेको हो । प्रदर्शनकारीहरुले निधारमा ‘म निर्मला’ लेखेका थिए । निर्मलाको लागि न्याय माग्दै युवाहरुले विभिन्न अभियान चलाउँदै आएका छन् ।