काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बुढीगण्डकी गेजुवाले बनाउन सक्दैन : प्रधान

11.28K
shares

नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारले बुढीगण्डकी चिनियाँकम्पनी गेजुवालाई दिएकोमा आपत्ति जनाउँदै उक्त परियोजना गेजुवाले बनाउननसक्ने ठोकुवा गरेका छन् ।

उनले भने,‘म आँफैपनि सरकारमाभएको बेलाबुढीगण्डकीको विषयमाटुँगो लागिसकेको थियो । नेपालमा गेजुवाको रेकर्ड राम्रो छैन् । त्यसकारण गेजुवालाई दिनु भनेको गलतहो ।गेजुवाको अरु बिजनेश राम्रो छ । तर, नेपालमाउसको विगत हेर्ने हो भने उ असफल कम्पनी हो ।’

सरकारको उक्त निर्णयको बारेमा सबै ठाउँमा विरोध भएको उनले सुनाए । प्रधानले भने, ‘नेपालमापनिविरोध भएको छ । सरकारले यसमापूर्नविचार गर्नुपर्छ । यदिपूर्नविचार गरिएनभने फेरी द्वन्द्व हुन्छ । यहीकारणले भोलि वर्तमानसरकार असफल हुन्छ।’ सरकारले यो निर्णय गर्दा प्रतिपक्षी दलसँग कुनै छलफल तथा परामर्श नै नगरेको भन्दै उनले गुनासो समेत पोखे ।