काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डाक्टर गोविन्द केसी अस्वस्थ, अस्पताल भर्ना

8.34K
shares

प्राध्यापक डाक्टर गोविन्द केसी अस्वस्थ भएका छन् ।

अत्यधिक छाती दुखेपछि साेमबार बिहान ४ बजे उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको इमर्जेन्सीमा भर्ना गरिएको हाे । डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहका अनुसार केसीकाे उपचार जारी छ ।

मनमोहन सेन्टरका डाक्टर अरुण सायमीले डाक्टर केसीको स्वास्थ्य जाँच गरिरहेको बताए । ‘बिहानै अत्यधिक छाती दुखेर उहाँलाई इमर्जेन्सीमा भर्ना गरेका थियौँ,’ उनले भने, ‘अहिले स्वास्थ्य जाचपछि सिसियूमा सार्ने तयारी गरेका छौँ ।’