काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिउँ खेल्न चन्द्रागिरिमा पर्यटक (फोटो फिचर)

26.63K
shares

सोमबार बिहान परेको वर्षासँगै काठमाडाैंको चन्द्रागिरिमा हिउँ परेको छ । हिउँमा खेल्नका लागि काठमाडाैं उपत्यकाबाट ठूलो संख्यामा पर्यटकहरू चन्दागिरि पुगेका छन् । काठमाडाैंआसपासका चन्द्रागिरि, फूलचोकीलगायतका स्थान र नजिकका हिमालमा हिउँ परेपछि जाडो बढेको छ ।chandragiri snowfall Newskarobar (5)

chandragiri snowfall Newskarobar (5)

chandragiri snowfall Newskarobar (5)

chandragiri snowfall Newskarobar (5)

chandragiri snowfall Newskarobar (5)

chandragiri snowfall Newskarobar (5)

chandragiri-newskarobar
चन्द्रागिरिमा हिमपात भएपछि चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहकर्मीहरूसँग रमाउँदै । (तस्बिर ः राजु पाैडेल)