बिमा कम्पनीमा जागिर खाने हो ? युनियन लाइफ इन्स्योरेन्सले माग्याे कर्मचारी
News karobar
वि.सं.२०७५ माघ १० बिहीवार २३:०१
18.9K shares
बिमा क्षेत्रमा करियर खोजिरहेकालाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मौका दिने भएको छ । काठमाडौं उपत्यकासहित अन्य जिल्लामा रहेका शाखामा काम गर्ने शर्तमा कम्पनीले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले केही असिस्टेन्ट र केही म्यानेजर माग गरेको छ । हेर्नुस्, कम्पनीले निकालेको सूचना :