काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल भर्सेस यूएई : खेल सुरु, नेपाललाई ब्याटिङको निम्तो

13.99K
shares

नेपालले यूएईविरुद्ध ब्याटिङको निम्तो पाएको छ । यूएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

युएईस्थित आईसिसीको क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार बिहान ११ः१५ मा नेपाल र युएईबीचको पहिलो खेल सुरु भएको छ । गत मार्चमा विश्व क्रिकेट परिषद् (आइसिसि) एकदिवसीयको मान्यता पाएको नेपाल युएईविरुद्ध हुने दोस्रो एकदिवसीय शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदान उत्रिएको छ ।

यो पनि पढ्नुहोस्

नेपालको दोस्रो वान डे क्रिकेट आज, सिरिज कब्जा गर्ने लक्ष्य