global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ याक एन्ड यतीमा प्रहरीको छापा, १२ भारतीय नागरिक पक्राउ

याक एन्ड यतीमा प्रहरीको छापा, १२ भारतीय नागरिक पक्राउ

याक एन्ड यतीमा प्रहरीको छापा, १२ भारतीय नागरिक पक्राउ

काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यतीमा प्रहरीले छापा मारेको छ । सो क्रममा प्रहरीले १२ भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले उनीहरुलाई पक्राउ गरेको हो ।

नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । उनीहरुमाथि अनुस्नधान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु